विश्वप्रकाश शर्माले गरे मतदान

वैशाख ३०, झापा
नेपाली का‌ंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनले गृहजिल्ला झापाबाट मतदान गरेका हुन् ।

महामन्त्री शर्मा मेचीनगरबासी हुन् । उनले मेचीनगर-९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट मतदान गरे । मतदानपछि मतदाताले मतदानमार्फत गरेको फैसला स्वीकार गर्नुपर्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here