पाकिस्तानले दियो ३० थान भेन्टिलेटरसहितकाे स्वास्थ्य सामग्री

२८ साउन, काठमाडौं
पाकिस्तानले नेपाल सरकारलाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

नेपालमा कोरोना रोकथाम, नियन्त्रण र उपचारमा योगदान पुर्याउन पाकिस्तान सरकारले स्वास्थ्य सामग्री प्रदान गरेको हो । इस्लामिक गणतन्त्र पाकिस्तानको नेपालस्थित दूतावासले ३० वटा भेन्टिलेटर हस्तान्तरण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तैगरी ३० वटा सीपिएपी ब्रिदीड्ड इक्विपमेन्ट पनि हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here