अहंकारले मान्छेलाई कतै पुर्याउंदैन : माधव नेपाल

१६ साउन, काठमाडौं
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कुल्चिने प्रयास कसेले गरे चुप लागेर नबस्ने बताएका छन् ।

‘संविधानलाई कुल्चिने काम गर्छ भने हामी चुप लागेर बस्दैनौँ’ आफूनिकट अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने ।

उनले अध्यक्ष केपी शर्मा ओलीले लक्षित गर्दै अहंकारले मान्छेलाई कतै नपुर्याउने धारणा राखे ।

‘अहंकारले मान्छेलाई कतै पुर्याउंदैन । त्यो अवश्य पतन हुन्छ, उनले भने– मै जान्ने मेरासामु अरू कोही केही होइन भन्ने प्रवृत्तिबाट टाढा रहनुहोस् ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here