अमेरिकामा शक्तिशाली भुकम्प

१४ साउन, काठमाडौं
अमेरिकामा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा स्थानीय समयानुसार दिउँसो २.१५ बजे ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी जियोलोकिल सर्वेले जनाएको छ ।

सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here