कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ६८ हजार नाघ्यो

१२ साउन, काठमाडौं
विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे ४१ लाख नाघेको छ ।

कोरोना महामारी सुरु भएयता हालसम्म ४१ लाख ६८ हजार ७९७ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ४७ लाख ८५ हजार ३२ जना पुगेको छ ।

अमेरिकामा संक्रमितको संख्या ३ करोड ४५ लाख ३५ हजार रहेको छ । अमेरिकामा ६ लाख ११ हजार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here