सल्लाघारी केन्द्रबिन्दु भइ भूकम्प

Closeup of a seismograph machine earthquake

८ साउन, काठमाडौं ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको छ ।

शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भूकम्प गएको थियो । यो भूकम्प ६ वर्ष अघिको गोरखा भूकम्पकै पराकम्प रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here