राजधानीमा बिहानै भूकम्पको धक्का

८ साउन, काठमाडौं ।

राजधानीमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

शुक्रबार बिहान बिहान सात बजेर पाँच मिनेट जाँदा भुकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको केन्द्रविन्दु र शक्तिबारे विस्तृत विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here