बकर इदकाे अवसरमा बिदा दिने सरकारकाे निर्णय

सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा बिदा दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले यही साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here