संसद बैठकमा उपस्थित हुन काँग्रेसको ह्वीप

३ साउन, काठमाडौं
सत्तारुढ नेपाली काँग्रेसले प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्पीप जारी गरेको छ ।

संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदलाई ह्पीप जारी गरेको हो ।

सर्वोच्च अदालतलेको फैसलासँगै पुर्नस्थपित प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ । गठबन्धनमा सहभागी सबै दलले प्रधानमन्त्री देउवालाई विश्वासको मत जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here