३१ असार, काठमाडौं ।
भारतीय जनता पार्टि (भाजपा) का विदेश विभाग प्रमुखले नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
भारतको सत्तारूढ दल भाजपा विदेश विभाग प्रमुख विजय चौथाइले टेलिफोनमार्फत देउवालाई बधाई दिएका हुन् । दुवै दलबीच निरन्तर संवाद जारी रहने सहमति भएको छ ।