साढे ८ हजारले जिते कोरोना

२१ जेठ, काठमाडौं ।

पछिल्लो २४ घन्टामा साढे ८ हजारभन्दा बढीले कोरोना संक्रमण जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ६३ जना संक्रमित निको भएका छन् । यस अवधिमा थप ६ हजार ६ सय ५३ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय १ छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here