यस वर्ष पनि एसइईको नतिजा आन्तरिक मूल्यांकनबाटै

१८ जेठ, काठमाडौं ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा पनि आन्तरिक मूल्यांकनबाटै तय गरिने भएको छ । गत वर्ष पनि महामारीका कारण परीक्षा भएको थिएन ।

सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकले बढ्दो कोरोना संक्रमणलाई कारण देखाउँदै एसइई परीक्षा नलिने निर्णय गरेको कानुनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here