गरिबी निवारण कोष खारेज, गरिबका लागि नयाँ कार्यक्रम ल्याइने

१५ जेठ, काठमाडौं ।

सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने बताए ।

यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here