कृषिमा ४५ अर्ब ९ करोड विनियोजन

१५ जेठ, काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रको बजेटमा वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here