१५ जेठ, काठमाडाैं ।
अर्थमन्त्री विष्णु पौडैलले आर्थिक वर्ष २०७८/७९ को अनुमानित आय व्ययको विवरण पेश गर्दैछन् ।
सिंहदरबारमा आयोजित कार्यमक्रममा आगामी वर्षको बजेट प्रस्तुत हुँदै छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । अध्यादेश मार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य क्षेत्रमा कुल १ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको जनाएका छन् ।