निषेधाज्ञामा मोबाइल गाडीमार्फत घर–घरमै खाद्यान्न पठाइने (सम्पर्क नम्बरसहित)

१३ जेठ, काठमाडौं ।

भोलिबाट काठमाडौमा निषेधाज्ञामा कडाइ हुँदैछ । किराना पसल समेत सञ्चालन गर्न नदिने भएपछि सरकारले नै खाद्यान्न घर घरमा ल्याइदिने भएको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत काठमाडौं उपत्यका भित्रका घर–घरमा सामान बिक्री वितरण गर्ने प्रबन्ध प्रशासनले मिलाएको छ ।

काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ति जारी गरेर सम्पर्कका लागि नम्बर समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here