नगराईन नगरपालिकाद्वारा पोखरी ठेक्का सम्बन्धी दरभाउ पत्र आह्वान

१० जेठ, जनकपुरधाम ।

प्रदेश २ स्थित नगराईन नगरपालिकाले सार्वजनिक पोखरीहरुमा माछा उत्पादनका लागि पोखरी ठेक्का सम्बन्धी दरभाउ पत्र आह्वान गरेको छ ।

नगरपालिकाले सोमबार सूचना निकाल्दै इच्छुक व्यक्ति, फर्म वा कम्पनीले ५ वर्षका लागि पोखरीको ठेक्का लिने गरी दरभाउ पत्र बुझाउन भनेको हो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here