विपक्षी तीन दलबीच छलफल हुँदै

७ जेठ, काठमाडौं ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।

छलफल कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here