अर्नमा गाउँपालिकाद्वारा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि सम्झौता आह्वान ।

३ जेठ, सिरहा ।

सिरहाको अर्नमा गाउँपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि सम्झौता गर्न गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयलाई आह्वान गरेको छ ।

कार्यक्रमका लागि छनौट भएका विद्यालयलहरुलाई सात दिनको समय दिइएको छ । आइतबार निकालिएको सूचनाअनुसार सबै विद्यालयहरुले सूचनामा उल्लेख भएअनुसारका कागजातहरु लिएर तोकिएको समयभित्र गाउँपालिकाको कार्यालयमा उपस्थित हुनुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here