जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रेष्ठको कोरोना संक्रमणका कारण निधन

३० वैशाख, काठमाडौं ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ ।

कोरोना संक्रमित भई टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

ललितपुरको इमाडोल घर भएका उनी विगत १५ दिनदेखि टेकु अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here